Latest News

    व्यक्तिगत श्रम स्वीकृती नविकरण सम्बन्धि सूचना !!! – more detail सूचना !!! – more detail सूचना!!! – more detail पुन:श्रम स्वीकृति सम्बन्धी सूचना!!! – more detail सूचना!!! – more detail पुन:श्रम स्वीकृति सम्बन्धमा l – more detail सूचना !!! – more detail सूचना !!! – more detail स्वास्थ्य बीमा परिचयपत्र सम्बन्धि सुचना ! – more detail पुन: श्रम स्वीकृति सुचारु गरेको सुचना l – more detail पुन: श्रम स्वीकृति सुचारु गरेको सुचना l – more detail श्रमिक आपुर्ति गर्न इजाजतको लागि दिने निवेदनको ढाँ... – more detail

Introduction

नेपालमा श्रमको मर्यादित र सुरक्षित व्यवस्थापनबाट रोजगारी सृजना, रोजगारीका लागि सीपयुक्त आवश्यक जनशक्तिको विकास, श्रमको क्षेत्रमा सामाजिक सुरक्षा र व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको प्रवर्द्धन, बालश्रम निवारण लगायतका काम मन्त्रालयबाट हुँदै आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनु र वैदेशिक रोजगारबाट आर्जित सीप,प्रविधि र पुँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवर्द्धन गर्नु पनि यसै मन्त्रालयको जिम्मेवारी रहेको छ ।
मन्त्रालयको स्थापना हुनु अघि वि.सं.२०२८ मा श्रम सम्बन्धी मामिला हेर्न उद्योग मन्त्रालय अन्तर्गत श्रम विभागको स्थापना भएको थियो । श्रम विभाग स्थापना भएको एक दशक पछि वि.सं. २०३८ मा श्रम तथा समाजकल्याण मन्त्रालयको स्थापना भयो ।

Office Head

demo image
धर्मराज रोकाया बरिष्ठ श्रम अधिकृत


व्यक्तिगत श्रम स्वीकृती नविकरण सम्बन्धि सूचना !!! 2021-11-18  Read More
सूचना !!! 2021-10-11  Read More
सूचना!!! 2021-08-08  Read More
पुन:श्रम स्वीकृति सम्बन्धी सूचना!!! 2021-06-25  Read More
सूचना!!! 2021-06-22  Read More
श्रम नियमावली, २०७५ 2020-08-25  Read More
श्रम ऐन, २०७४ 2020-08-25  Read More
रोजगारीको हक सम्बन्धी ऐन, २०७५ 2020-08-25  Read More
बोनस ऐन, २०३० 2020-08-25  Read More
बैदेशिक रोजगार ऐन, २०६४ 2020-08-25  Read More
सेवामुलक प्रतिष्ठान निरीक्षण फारम 2020-08-25  Read More
श्रमिक आपूर्तिकर्ता इजाजत पत्र नविकरण निवेदन फारम 2020-08-25  Read More
बालश्रम निरीक्षण फारम 2020-08-25  Read More
उद्योग प्रतिष्ठान निरीक्षण फारम 2020-08-25  Read More
ट्रेड युनियन दर्ता / नविकरण फारम 2020-08-25  Read More