Government Of Nepal

Ministry of Agriculture and Livestock Development

Labour and Employment Office, Janakpurdham

Department of Labour and Occupational Safety

Recent Updates
श्रमिकबाट न्यून आउँछ उजुरी, कार्यालयको सेवाबारे जानकारी दिन अन्तरक्रिया - उज्यालो अभियान    |    कम आउँछन् श्रमिकसम्बन्धी उजुरी सम्बन्धमा - गोरखापत्र अनलाइन    |    श्रमिक आपूर्तिकर्ता मार्फत काम गर्ने राजपत्र सूचना    |    रोजगार सम्झौता नमूना    |    श्रम कानूनको कार्यान्वयन सम्बन्धमा    |    बैङ्किग च्यानल मार्फत श्रमिकको तलब    |    श्रम अडिट सम्बन्धि सूचना    |    श्रमिकलाई लगाउन सकिने कामको सूची    |    Feims Password reset request form    |    Self-declaration of domestic workers    |    फागुन महिनाको मासिक प्रगति    |    Nepali Unicode Traditional    |    Nepali Unicode Romanized    |    Nepali Fonts    |    बिदाको निवेदन    |    अनुसुची    |    श्रम ऐन, २०७४    |    श्रम ऐन, २०४८    |    श्रम इजाजतको लागि निवेदनको ढाँचा    |    कार्यस्थलमा हुने ध्वनि तथा प्रकाशको मापदण्ड    |    आधिकारिक ट्रेड युनियन निर्वाचन निर्देशिका, २०५२    |    विदेशी नागरिकहरूको श्रम इजाजत व्यवस्थापन सम्वन्धी निर्देशीका २०७५    |    राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, २०७६    |    वालश्रम (निषेधित र नियमित गर्ने) ऐन, २०५६    |    बोनस ऐन, २०३०    |    ट्रेड युनियन ऐन, २०४९    |    ईट्टा उद्योगमा काम गर्ने श्रमिकको लागि व्यवसाजन्य सुरक्षा एवं स्वास्थ्य सम्वन्धी निर्देशिका, २०७४    |    योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली,२०७५    |    बोनस नियमावली    |    ट्रेड युनियन नियमावली, २०५०    |    वालश्रम (निषेधित र नियमित गर्ने) नियमावली, २०६२    |    श्रम अडिट मापदण्ड, २०७५    |    श्रम नियमावली -२०७५    |    श्रम अडिट प्रतिवेदनको ढाँचा (श्रम नियमावली -२०७५, अनुसूची १० अनुसार)    |    ट्रेड युनियन (पहिलो संशोधन) नियमावली, २०७७    |    चिया बगानमा कार्यरत श्रमिकहरुको न्यूनतम पारिश्रमिक    |    श्रमिकहरुको न्यूनतम पारिश्रमिक (चिया बगान बाहेक)    |    परीश्रमिक भुक्तानि प्रतिवेदन नमुना फाराम    |    श्रम अडिट प्रतिवेदन फाराम    |    २०८० साउन १ गते देखि लागु हुने न्यूनतम पारिश्रमिक    |    श्रमिकहरुको न्यूनतम पारिश्रमिक, सेवा सुविधा दररेटको विवरण सम्बन्धमा ।    |    फारम नं ११ सदस्यता परित्याग    |    फारम नं १० दावी विरोध    |    Enterprises List    |    वैदेशिक रोजगार नियमावली २०६४    |    बाल श्रम नेषध र नियमित गर्ने नियमावली २०६२    |    योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली २०७५    |    ट्रेड युनियन नियमावली २०५०    |    श्रम नियमावली २०७५    |   
Senior Labour officer

Senior Labour officer

Chief Labour Officer

Ranjit Kumar Yadav

Ranjit Kumar Yadav

Information officer
985-4021532
Password reset help ID: labourdhanusha@gmail.com

Information

नेपालमा श्रमको मर्यादित र सुरक्षित व्यवस्थापनबाट रोजगारी सृजना, रोजगारीका लागि सीपयुक्त आवश्यक जनशक्तिको विकास, श्रमको क्षेत्रमा सामाजिक सुरक्षा र व्यवसायजन्य स्वास्थ्य

र सुरक्षाको प्रवर्द्धन, बालश्रम निवारण लगायतका काम मन्त्रालयबाट हुँदै आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनु र वैदेशिक रोजगारबाट आर्जित सीप,प्रविधि

र पुँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवर्द्धन गर्नु पनि यसै मन्त्रालयको जिम्मेवारी रहेको छ । मन्त्रालयको स्थापना हुनु अघि वि.सं.२०२८ मा श्रम सम्बन्धी मामिला हेर्न उद्योग मन्त्रालय

अन्तर्गत श्रम विभागको स्थापना भएको थियो । श्रम विभाग स्थापना भएको एक दशक पछि वि.सं. २०३८ मा श्रम तथा समाजकल्याण मन्त्रालयको स्थापना भयो ।

... Read More

Photo Gallery