नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग

श्रम तथा रोजगार कार्यालय, जनकपुरधाम

जनकपुरधाम, धनुषा, नेपाल

मिति २०८१ भाद्र ९ गतेका दिन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका माननीय मन्त्री श्री शरद सिंह भण्डारी, श्रीमान सचिव श्री मुकुन्द निरौला, सहसचिव श्री डण्डुराम घिमिरे र वैदेशिक रोजगार विभागका महानिर्देशक श्री सूर्य बहादुर खत्री लगायतका पदाधिकारीहरुबाट यस श्रम तथा रोजगार कार्यालयको स्थलगत निरिक्षण भ्रमण गरी सेवाप्रवाहलाई अझै प्रभावकारी बनाउन निर्देशन दिनुहुँदै ।