नेपाल सरकार

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय

श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग

श्रम तथा रोजगार कार्यालय, जनकपुरधाम

जनकपुरधाम, धनुषा, नेपाल

ताजा जानकारी :
ट्रेड युनियन दर्ताको आवश्यक कागजात सम्वन्धमा    |    श्रम अडिट सम्वन्धी सुचना    |    श्रम कानुनको कार्यान्वयन सम्वन्धमा    |    श्रम ऐन, २०७४    |    श्रम ऐन, २०४८    |    श्रम इजाजतको लागि निवेदनको ढाँचा    |    कार्यस्थलमा हुने ध्वनि तथा प्रकाशको मापदण्ड    |    आधिकारिक ट्रेड युनियन निर्वाचन निर्देशिका, २०५२    |    विदेशी नागरिकहरूको श्रम इजाजत व्यवस्थापन सम्वन्धी निर्देशीका २०७५    |    राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य नीति, २०७६    |    वालश्रम (निषेधित र नियमित गर्ने) ऐन, २०५६    |    बोनस ऐन, २०३०    |    ट्रेड युनियन ऐन, २०४९    |    ईट्टा उद्योगमा काम गर्ने श्रमिकको लागि व्यवसाजन्य सुरक्षा एवं स्वास्थ्य सम्वन्धी निर्देशिका, २०७४    |    योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली,२०७५    |    बोनस नियमावली    |    ट्रेड युनियन नियमावली, २०५०    |    वालश्रम (निषेधित र नियमित गर्ने) नियमावली, २०६२    |    श्रम अडिट मापदण्ड, २०७५    |    श्रम नियमावली -२०७५    |    श्रम अडिट प्रतिवेदनको ढाँचा (श्रम नियमावली -२०७५, अनुसूची १० अनुसार)    |    ट्रेड युनियन (पहिलो संशोधन) नियमावली, २०७७    |    चिया बगानमा कार्यरत श्रमिकहरुको न्यूनतम पारिश्रमिक    |    श्रमिकहरुको न्यूनतम पारिश्रमिक (चिया बगान बाहेक)    |    परीश्रमिक भुक्तानि प्रतिवेदन नमुना फाराम    |    श्रम अडिट प्रतिवेदन फाराम    |    २०८० साउन १ गते देखि लागु हुने न्यूनतम पारिश्रमिक    |    श्रमिकहरुको न्यूनतम पारिश्रमिक, सेवा सुविधा दररेटको विवरण सम्बन्धमा ।    |    रोजगार सम्झौता नमुना    |    पासपोर्ट रिसेट निवेदन    |    ट्रेड युनियनको दर्ता    |    फारम नं ११ सदस्यता परित्याग    |    फारम नं १० दावी विरोध    |    श्रमिक आपुर्तिकर्ता मार्फत काम गर्ने राजपत्र सुचना    |    प्रतिष्ठानहरुकाे सूचि    |    वैङ्किग च्यानलबाट श्रमिकको तलब    |    श्रमिकलाई लगाउन सकिने कामको सूची    |    न्युनतम ज्याला    |    वैदेशिक रोजगार नियमावली २०६४    |    बाल श्रम नेषध र नियमित गर्ने नियमावली २०६२    |    योगदानमा आधारित सामाजिक सुरक्षा नियमावली २०७५    |    ट्रेड युनियन नियमावली २०५०    |    श्रम नियमावली २०७५    |   

Dharma Raj Rokaya

धर्मराज रोकाया

बरिष्ठ श्रम अधिकृत
041-425135

Kamal Acharya

कमल आचार्य

सूचना अधिकारी
Mobile no: 985-4021532

परिचय

नेपालमा श्रमको मर्यादित र सुरक्षित व्यवस्थापनबाट रोजगारी सृजना, रोजगारीका लागि सीपयुक्त आवश्यक जनशक्तिको विकास, श्रमको क्षेत्रमा सामाजिक सुरक्षा र व्यवसायजन्य स्वास्थ्य र सुरक्षाको प्रवर्द्धन, बालश्रम निवारण लगायतका काम मन्त्रालयबाट हुँदै आएको छ । वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउनु र वैदेशिक रोजगारबाट आर्जित सीप,प्रविधि र पुँजीको उपयोगबाट आन्तरिक रोजगारी प्रवर्द्धन गर्नु पनि यसै मन्त्रालयको जिम्मेवारी रहेको छ ।
मन्त्रालयको स्थापना हुनु अघि वि.सं.२०२८ मा श्रम सम्बन्धी मामिला हेर्न उद्योग मन्त्रालय अन्तर्गत श्रम विभागको स्थापना भएको थियो । श्रम विभाग स्थापना भएको एक दशक पछि वि.सं. २०३८ मा श्रम तथा समाजकल्याण मन्त्रालयको स्थापना भयो ।

... थप पढ्नुहोस्